2020 වර්ශයේ හාස්‍යජනක වන සත්ව චායාරූප 30 ක් මෙන්න

2020 වර්ශයේ පැවැත්වූ ලෝකයේ හොදම හාස්‍යජනක වනසත්ව චායාරූප තේරීමේ තරගාවලිය සංවිධානය කරනු ලැබුවේ, ලොව ප්‍රසිද්ධ සත්ව චායාරූප සදහා වෙන්වූ වෙබ් අඩවියක් වන ComedyWildlifePhoto.com මගිනි. මෙම තරගාවලියෙන් තෝරාගත් හොදම හාස්‍යජනක චායාරූප පෙළ මේ දිනවල අන්තර්ජාලයේ ඉතා ප්‍රසිද්ධියට පත්ව ඇත.   අද අප ඔබට ගෙන එන්නේ එම ජනප්‍රියම චායාරූප වලින් අප තෝරාගත් හොදම හාස්‍යජනක චායාරූප 30 වේ. […]

Continue Reading

जोटाको डेब्यु गोलमा लिभरपुलको पूनरागमन जित

एजेन्सी – साविकको विजेता मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा आर्सनलमाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को सहज जित हात पारेको हो । एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुललाई जिताउन फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल […]

Continue Reading

फाती भन्छन्, ‘मेस्सीबाट सिक्दैछु’

एजेन्सी । बार्सिनोलाका युवा स्टार अंशु फातीले लियोनल मेस्सीबाट आफुले सिकिरहेको बताएका छन् ।आईतबार राति भिल्ला रियललाई ४–० ले पराजित गर्ने क्रममा फातीले बार्सिलोनाका लागि दुई गोल गरे ।फातीकै सुरुवाती दुई गोलमा बार्सिलोनाले नयाँ सिजन शानदार सुरुवात गर्यो । खेलअघि मेस्सीको असन्तुष्टि बाहिर आएको थियो । लुईस सुआरेजलाई क्लब बाहिर पठाउने प्रशिक्षक र बार्सिलोनाको निर्णयमा […]

Continue Reading

लिभरपुल र आर्सनल भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) साविक विजेता लिभरपुलले बलियो प्रतिद्वन्दी आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ लिभरपुलले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । लिभरपुल र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । एनफिल्डमा मैदान उत्रदा दुबै टिम लगातार तेस्रो जितको खोजीमा हुने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान […]

Continue Reading

रियल मड्रिड र बेटिस भिड्दै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) साविक विजेता रियल मड्रिडले रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ ।रियलले सिजनको दोस्रो खेलमा बेटिससँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । बेटिसको मैदानमा रियल पहिलो जितको खोजीमा हुनेछ । रियलले सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको थियो […]

Continue Reading

म्यानचेस्टर सिटीको कठिन जित

एजेन्सी – गत सिजन रेलिगेसनमा परेको एफसी बर्नमाउथमाथि झिनो जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा सिटीले बर्नमाउथमाथि २–१ को झिनो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । सिटीको जितमा […]

Continue Reading

बेंगलोरलाई पन्जाबको चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को छैटौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुने छ । विराट कोहली कप्तान रहेको बेंगलोर लगातार दोस्रो जित निकाल्ने सोचमा छ । बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० […]

Continue Reading

सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको दौडमा रोनाल्डो

गोल गर्ने कला र क्षमता भएका खेलाडीको नाम फुटबलमा सधैं विशेष हुन्छ।विशेष क्षमता भएकै कारण अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको रेकर्ड इरानका अलि दाईको नाममा छ। उनले आफ्नो देशका लागि जम्मा १ सय ८ गोल गरेका थिए।उनलाई पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पछ्याइरहेका छन्। रोनाल्डोले हालै अन्तर्राष्ट्रिय फुटबलमा सय गोलको रेकर्ड बनाए। रोनाल्डोको सयौं अन्तर्राष्ट्रिय गोल फितलो […]

Continue Reading

राकिटिचद्वारा सन्यासको घोषणा

एजेन्सी ६ असोज । क्रोएसियाका मिडफिल्डर इभान राकिटिचले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । राकिटिचले सोमबार राति अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेको क्रोएसिया फुटबल महासंघले जनाएको छ ।स्पेनिस क्लब बार्सिलोनाका पुर्वमिडफिल्डर राकिटिचले क्रोएसियाका लागि १ सय ६ खेल खेल्दै १५ गोल गरेका छन् । ३२ वर्षीय राकिटिचले २००७ मा युइएफए युरो छनोट २००८ का […]

Continue Reading

रियल म्याड्रिड रोकियो

साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो । घरेलु टोलीलाई लगातार दवावमा राखे पनि रियलका अग्रपंक्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो । पहिलो हाफमा दुवै टोलीले गोलको उल्लेख्य मुभ बनाउन सकेका थिएनन् । ४२औं […]

Continue Reading